वर्डप्रेस वेबसाइटमा प्लगइनको प्रयोग गरेर विज्ञापन व्यवस्थापन गर्ने सजिलो तरिका

आजको डिजिटल युगमा आफ्नै वेबसाइट बनाएर आम्दानी गर्नु सहज र सम्भव छ। यदि तपाईं वर्डप्रेस वेबसाइट चलाइरहनुभएको छ भने सही ढंगले विज्ञापन व्यवस्थापन (Ad Management) गर्न सक्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

त्यही सन्दर्भमा, प्राविधिक ज्ञान युट्युब च्यानल मार्फत होस्ट चन्द्र घलानले एउटा नयाँ शिक्षण भिडियो (Tutorial Video) सार्वजनिक गरेका छन्, जसमा वर्डप्रेस वेबसाइटमा प्लगइनको माध्यमबाट विज्ञापन कसरी राख्ने, व्यवस्थापन गर्ने र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.