Google Drive बाट PDF वा फाइल Embed गरेर आफ्नो वेबसाइटमा राख्ने सजिलो तरिका

आजभोलि अनलाइनमा विभिन्न रिपोर्ट, सूचना, रचना, फारम तथा अन्य महत्वपूर्ण फाइलहरू आफ्नै वेबसाइटमा राख्नु आवश्यक हुन्छ। चाहे त्यो सरकारी सूचना होस् वा निजी संस्थाको प्रतिवेदन — यस्ता फाइलहरू प्रयोगकर्तालाई सिधै वेबसाइटमै देखाउन सकिने बनाउनु अब आवश्यकजस्तै भइसकेको छ।

यसका लागि सबैभन्दा सरल र निःशुल्क उपाय हो: Google Drive प्रयोग गरेर फाइल Embed गर्ने।

यस लेखमा हामी तपाईंलाई देखाउँछौं — कसरी Google Drive बाट PDF (वा अन्य फाइल) लाई सजिलैसँग Embed गरेर आफ्नो वेबसाइटको कुनै पनि पेज वा समाचारमा राख्न सकिन्छ। हेर्नुहोस् भिडियो–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.