के तपाईंको स्वास्थ्य बिमा म्याद सकिएको छ? अब स्वास्थ्य बिमा रिन्यु गर्न लामो लाइन बस्न या कार्यालय धाउन पर्ने झन्झट छैन। तपाईं नागरिक एप मार्फत घरबाटै सजिलै स्वास्थ्य बिमा रिन्यु गर्न सक्नुहुन्छ। यो डिजिटल सेवा मकवानपुर लगायत सम्पूर्ण नेपालभर उपलब्ध छ।
स्वास्थ्य बिमा रिन्यु कसरी गर्ने?
नागरिक एपमा गएर केही सरल कदमहरू पूरा गरेपछि तपाईंको बिमा छिटो र सहज तरिकाले रिन्यु हुनेछ। तपाईंलाई यो प्रक्रिया राम्रोसँग बुझ्नका लागि हामीले तयार पारेको भिडियो हेर्नुहोस्:
प्रतिकृया दिनुहोस्











