फेसबुक पेज मोनेटाइज गर्ने तरिका: स्टार्स फिचर, पेआउट सेटिङ र ट्याक्स फर्म भराइबारे पूर्ण जानकारी

अब तपाईं पनि फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ!फेसबुकले रिल्समा Stars Feature र In-stream Ads जस्ता मोनेटाइजेसन विकल्प उपलब्ध गराएको छ, जसको सही उपयोग गरेमा तपाईंको Facebook Page बाट नियमित आम्दानी हुन सक्छ।

तर समस्या के छ भने —धेरैले Stars Enable गर्ने, Payout Set गर्ने, र Tax Form भर्ने प्रक्रिया नजानेका कारण मोनेटाइज गर्न सकिरहेका छैनन्।

अब यी सबैको समाधान — एकै भिडियोमा!यो भिडियोमा तपाईंले सिक्न सक्नुहुन्छ:

फेसबुक पेजमा Stars Feature कसरी Enable गर्ने?
Payout Settings (बैंक वा Paypal सेटअप) कसरी गर्ने?
Tax Form (W-8BEN) कसरी भरिने?
मोनेटाइजेसनका लागि आवश्यक शर्तहरू
कुन देश र पेजलाई मोनेटाइजेसन अनुमति छ?

पूरा भिडियो हेर्नुहोस् – Facebook Page मोनेटाइज गर्ने तरिका-

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.